अनुकूलन पोस्ट

तपाईँ आफ्नो ट्याग राखेर आकर्षक फोटो डिजाइन हेर्न सक्नुहुन्छ।

Top Image
Post Image

हामी राहदानी, नागरिकता, कार्यालय, विद्यालय, इत्यादिमा प्रयोग हुने फोटोहरू खिच्छौँ । तपाईँले सारू फोटो स्टुडियोमा पासपोर्ट र अटो साइजको  à¤«à¥‹à¤Ÿà¥‹à¤¹à¤°à¥‚ बनाउन सक्नुहुन्छ । अर्जेन्ट अवस्थामा र लाइन नभएको समयमा पनि à¤‡à¤¨à¥à¤­à¤°à¥à¤Ÿà¤° को माध्यमबाट हामी फोटो खिच्छौँ । तपाईँको फोटो  ५ मिनेटमै तयार पार्छौँ । यदि कुनै कारणवश फोटो अस्वीकार गरियो भने, हामी त्यसलाई पुनः सम्पादन गर्नेछौँ र नयाँ फोटो प्रदान गर्नेछौँ । यसको लागि दोब्बर लागत लाग्ने छैन । हामी तपाईँको मोबाइलबाट खिचिएका तस्बिरहरू वा  à¤«à¥‹à¤Ÿà¥‹ बाट फोटो स्क्यान गरेर पनि फोटो सम्पादन गर्नेछौँ । हामी तपाईँको फोटोलाई चिल्लो र सफा बनाउँछौँ। हामीले खिँचेका तपाईँको फोटोहरू निश्चित ठाउँमा भण्डार गर्नेछौँ । आवश्यक परे पुन: छाप्न सकिन्छ । दोस्रो पटक फोटो छप्दा कम खर्च लाग्नेछ ।

Profile Image

Admin

I'm Admin, You can comment on the photo of your blog post.

Comments

All (*) feilds are Required