अनुकूलन पोस्ट

तपाईँ आफ्नो ट्याग राखेर आकर्षक फोटो डिजाइन हेर्न सक्नुहुन्छ।

Top Image
Post Image

हामी बालबालिका, छात्रछात्रा, किशोरकिशोरी, युवा युवती, पुरुष महिला, वृद्ध सबै उमेर समूहहरूका तस्बिर खिच्छौँ र तपाईँको आवश्यकता अनुसार विभिन्न साइज मा छाप्छौँ । अब तपाईँ फोटो खिच्न विभिन्न प्रसिद्ध ठाउँ र क्षेत्रहरूमा भ्रमण गर्न नपर्ने, किनकि हामी डेकुरेसन  à¤°à¥à¤®, सुन्दर गाउँसहर, प्रख्यात ठाउँ, प्रसिद्ध मन्दिर, सुन्दर बगैँचा र प्राकृतिक दृश्यहरू आदि तपाईँ लाई मन पर्ने विभिन्न आकर्षक पर्दा राखेर तस्बिरहरू सम्पादन गर्छौँ । हामी तपाईँको मोबाइल बाट पनि तस्बिर लिन्छौँ  र तपाईँको तस्बिरहरू आवश्यकता अनुसार सम्पादन गरी छाप्छौँ । हामी फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि सोसियल मिडियाहरूमा पोस्ट गर्ने तस्बिर समेत सम्पादन गर्छौँ । तपाईँ लाई मन पर्ने प्राकृतिक दृश्य कमेन्ट गर्न नभुल्नुहोला ।

Profile Image

Admin

I'm Admin, You can comment on the photo of your blog post.

Comments

All (*) feilds are Required